Search blog

Saturday, September 10, 2016

फ्री (FREE) VPN: ल्यांटर्णको (Lantern) फ्री (Free) VPN सेवा चलाउनु होश (Qatar, UAE, Saudi Arabia, Oman, Kuwait र Bahrain)

 

UAE, Qatar, Saudia Arabai, Oman, Bahrain र Kuwait मा बस्नु हुने नेपाली हरुलाई खुसीको खबर!!!

खाडीमा बस्नुहुने नेपालीहरुलाई VPN सेवाको महत्तव थाहा छ नेै, त्यसमा पनि फ्री VPN सेवा।

ल्यांटर्ण (Lantern) भन्ने कम्पनीले ८०० MB सम्म फ्री चलाउन मिल्लने एन्डरोइड (Android ) र कम्प्युटर APP निकालेको छ।

मासिक ८०० MB केवल Viber, Skype चलाउन मज्जाले पुग्छ।

यो APP चलाउन निक्कै सजिलो छ। बस् डाउनलोड गर्नुहोश, ON गर्नुहोश र पर्योग गर्नुहोश।

App OFF:


APP ON:


APP डाउनलोड (Download) गर्ने लिंक:

  •  एन्डरोइड फोनमा (Android Phone) प्रयोग गर्न यो लिंकमा क्लिक (click) गर्नुहोश: http://bit.ly/2cMVBk3
  • कम्प्युटरमा  प्रयोग गर्न यो लिंक क्लिक गर्नुहोश: http://bit.ly/2cld0yf 

Lanter App को Icon:



Connection सफल भएको संकेत:



Connection बन्द गर्न:



No comments:

Post a Comment

Thank you for your Feedback!
www.evagabond.me

Top 5 Posts (Weekly)